बाढी नियन्त्रणका लागि बेइजिङले पहाडी क्षेत्रमा पाँच वटा जलाशय बनाउने
एजेन्सी । बेइजिङले आफ्नो पहाडी क्षेत्रमा बाढी नियन्त्रणका लागि पाँचवटा जलाशय निर्माण गर्ने योजना अघि सारेको छ । चिनियाँ राजधानीले झन्डै आधा शताब्दी (५० वर्ष) यता पहिलो पटक यस्तो ठूलो पहल शुरु गरेको बेइजिङ जलस्रोत प्राधिकरणले बिहीबार जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
