SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०५:३४ AM · 1 मिनेट पढाइ

केनेडी सेन्टरबाट ट्रम्पको नाम हटाउने आदेश रोक्न अमेरिकी अदालतको अस्वीकार

एजेन्सी । एक अमेरिकी संघीय पुनरावेदन अदालतले जोन एफ. केनेडी सेन्टर फर द पर्फर्मिङ आट्र्सबाट राष्ट्रपति डोनल्ड ट्रम्पको नाम हटाउन निर्देशन दिने अदालतको आदेशलाई अस्थायी रूपमा रोक्न न्याय मन्त्रालयले गरेको अन्तिम समयको अनुरोधलाई अस्वीकार गरेको छ ।