SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

वन कार्यालयको स्पष्टीकरणः ‘कवाडी टेम्पो खसालिएको होइन, आफैं खस्यो’

कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो घटना नभएको र यथार्थभन्दा फरक ढंगले सूचना सम्प्रेषण गरिएको दाबी गरेको छ ।