SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदै मण्डीका मजदुर

शालिग्राम नेपाल चितवन, जेठ ३१ गते । चितवनको नारायणगढस्थित क्षेत्रपुर तरकारी तथा फलफूल मण्डीमा रात बिहान चहलपहल रहन्छ ।