SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०८:३५ AM · 1 मिनेट पढाइ

अस्पतालको क्षमता विस्तार

बागलुङ समाचारदाताबागलुङ, जेठ ३१ गते । धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा डायलासिस गर्नुपर्ने मिर्गौलाका बिरामीको सङ्ख्या बढेपछि क्षमता विस्तार गरिएको छ ।