SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

लोकसेवा आयोगको वार्षिकोत्सवको अवसरमा प्रभातफेरी (फोटो फिचर)

गोरखापत्र अनलाइनकाठमाडौं, जेठ ३१ गते । लोकसेवा आयोगको ७६ औं वार्षिकोत्सव तथा हीरक जयन्ति वर्ष २०८३ को अवसरमा आज विहान प्रभातभरी आयोजना गरिएको छ ।