SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०८:४७ AM · 1 मिनेट पढाइ

यार्चागुम्बाबाट लाखौँ राजस्व सङ्कलन

मुगु समाचारदातामुगु, जेठ ३१ गते । मुगुको मुगुमकार्मारोङ गाउँपालिकाले चालु आर्थिक वर्षमा यार्चागुम्बाबाट २८ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।