अनुदान शिक्षक हटाउँदा अध्ययन प्रभावित
जाजरकोट समाचारदाताजाजरकोट, जेठ ३१ गते । भेरी नगरपालिका जाजरकोटले एकै पटक ४४ जना नगर अनुदानका शिक्षक हटाउँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
