राउटे संरक्षण नीति स्वीकृत
रजनी योगीसुर्खेत, जेठ ३१ गते । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन ‘राउटे संरक्षण नीति’ स्वीकृत गरेको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
