SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०८:५८ AM · 1 मिनेट पढाइ

नीति तथा कार्यक्रम बहुमतले पारित

धनगढी समाचारदाताधनगढी, जेठ ३१ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।