SHARE
गोरखापत्र · आइबार​ ३१ जेठ २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

सार्वजनिक जग्गा सुरक्षा

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा रहेको सरकारले पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित उच्चस्तरीय आयोगको प्रतिवेदन, २०५२ लाई कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गरेको छ ।