SHARE
हाम्रो सम्बाद · शनिबार ३० जेठ २०८३ ०२:१८ PM · 1 मिनेट पढाइ

चैनपुरमा पाँच हजार आठ सय कफीका बिरुवा वितरण

खाँदबारी, ३० जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नम्बर २ ले कफीखेती प्रवर्द्धन गर्ने उद्देश्यले वडाभित्रका किसानलाई कफीका बिरुवा वितरण गरेको छ । वडामा रहेका चार वटा टोलका किसानलाई पाँच हजार ८०० कफीका बिरुवा निःशुल्क वितरण गरिएको वडाध्यक्ष फुर्दावा शेर्पाले बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद