SHARE
टेक्नोलोजी खबर · शनिबार ३० जेठ २०८३ ०४:४८ PM · 1 मिनेट पढाइ

रियलमी पी४आर ८,००० एमएएच ब्याट्री र किफायती मूल्यको साथ लन्च

गत जनवरीमा, रियलमीले आफ्नो १०,००१एमएएच ब्याट्रीसहितको रियलमी पी४ पावर प्रस्तुत गरेको थियो। त्यसबेलादेखि, ब्याट्री क्षमता, चिपसेट पर्फर्मेन्स, क्यामरा र डिस्प्ले गुणस्तरको विभिन्न संयोजनहरू प्रदान गर्ने धेरै पी४ मोडेलहरू आएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर