एरिक्सनले निर्माण गर्यो एआई-नेटिभ आरएएनतर्फको सफ्टवेयर पुल
एरिक्सनले मोबाइल सेवा प्रदायकहरूलाई हाल प्रयोगमा रहेका नेटवर्कमै कृत्रिम बुद्धिमत्ता (एआई) को फाइदा लिन र भविष्यका एआई-नेटिभ रेडियो नेटवर्कका लागि तयारी गर्न सहयोग गर्ने नयाँ सफ्टवेयर प्याकेज सार्वजनिक गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
