SHARE
टेक्नोलोजी खबर · शनिबार ३० जेठ २०८३ ०६:५० AM · 1 मिनेट पढाइ

गुगलको क्रोममा जेमिनी एआई फीचर विभिन्न देशहरुमा विस्तार

क्रोममा गुगलको जेमिनी अब पहिलेभन्दा धेरै देशहरूमा उपलब्ध हुने भएको छ। एआई च्याटबट अब ल्याटिन अमेरिका, अफ्रिका र मध्य पूर्वका लागि डेस्कटप र आईओएस ब्राउजरमा निर्मित भएको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर