SHARE
टेक्नोलोजी खबर · शनिबार ३० जेठ २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

भारत सरकारले शुरु गर्यो १ अर्ब डलरबढीको ‘इन्डिया एआई मिसन’

भारतमा एआई मोडल विकासको गति अमेरिका, युरोप र चीनको तुलनामा सुस्त रहेको छ। केही स्टार्टअपहरूले मात्र एआई मोडल सार्वजनिक गरिरहेका छन्, जसमा अधिकांश ठूला भाषा मोडल वा भ्वाइस मोडल छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर