सडक दुर्घटनाबाट हुने मृत्यु घटाउन भारतले स्वचालित र सुरक्षा प्रविधियुक्त सवारीका लागि बाटो खोल्यो
भारतले दुर्घटना रोकथाम तथा स्वचालित रूपमा चल्ने सवारी साधनमा प्रयोग हुने रेडियो स्पेक्ट्रमका लागि आवश्यक लाइसेन्स व्यवस्था हटाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
