SHARE
टेक्नोलोजी खबर · शनिबार ३० जेठ २०८३ ०३:४४ PM · 1 मिनेट पढाइ

भिसाले आफ्नो भुक्तानी सञ्जाललाई च्याटजीपीटीसँग जोड्यो, एआई एजेन्टहरूमार्फत् सुविधा लिन सकिने

भुक्तानी सेवा प्रदायक भिसाले आफ्नो भुक्तानी सञ्जाललाई च्याटजीपीटीसँग जोडेको घोषणा गरेको छ। यससँगै एआई एजेन्टहरूले प्रयोगकर्ताको तर्फबाट सामान खोज्न, किनमेल गर्न र भुक्तानी पूरा गर्न सक्ने भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर