SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

कबिराज घिमिरेहिले, जेठ ३० गते । धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ।