SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

इरानको चेतावनी- सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने

एजेन्सी । अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिदै इरानी विदेश मन्त्री अब्बास अराघचीले पुर्व निर्धारित प्रावधानहरू पूरा नभएन सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् ।