ढोरपाटनमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
नवराज नेपालीबागलुङ (गलकोट) जेठ ३० गते । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–५ प्याङखोलामा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
