SHARE
हाम्रो सम्बाद · बिहीबार २२ साउन २०८२ ०५:५४ AM · 1 मिनेट पढाइ

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ, २२ साउन । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद