SHARE
हाम्रो सम्बाद · बिहीबार २२ साउन २०८२ ०६:५४ AM · 1 मिनेट पढाइ

एउटै पालिकाका दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा

बागलुङ, २२ साउन । बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् । सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नम्बर १ बाढीपहिरोको जोखिममा परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद