बहुविवाहलाई कानुनी मान्यता दिने प्रयास अस्वीकार्य : नारायणकाजी श्रेष्ठ
काठमाडौँ, २२ साउन । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास अस्वीकार्य हुने बताउनुभएको छ । श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने बताउनुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
