SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी

लेखनाथ, जेठ ३० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ ।