संस्कृति संरक्षणमा प्रविधिको सदुपयोग आवश्यक छ : अध्यक्ष दाहाल
काठमाडौँ, २२ साउन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको पहिचान, भाषा र संस्कृति संरक्षणका लागि प्रविधिको समावेशी, न्यायपूर्ण र सिर्जनात्मक प्रयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
