SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०९:३८ AM · 1 मिनेट पढाइ

झ्याउरेको लहर

सगरमाथा विश्वको शिर नेपाल गरिमा ।झ्याउरे छन्द पु¥याऔँ अब संसारभरिमा ।।नेपाली लोकसाहित्यको अत्यन्तै लोकप्रिय मौलिक लय झ्याउरे हो । नेपालीको मन, मुटु र माटोको स्पन्दन नै झ्याउरे हो ।