काठमाडौँतर्फ लैजाँदै गरिएको अवैध औषधी नियन्त्रणमा
जानु पाण्डेकपिलवस्तु, जेठ ३० गते । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएको करिब २५ लाख रुपियाँ बराबरको यौनवर्द्धक औषधी सशस्त्र प्रहरीले बरामद गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
