SHARE
गोरखापत्र · शनिबार ३० जेठ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

दुःखले दिने आनन्द

किरादेखि देवतासम्म सबैलाई दुःख छ । सिक्कामा दुई पाटा भए झैँ जीवनमा पनि सुख र दुःखका दुई पाटा छन् । जसरी अँध्यारो भएर उज्यालो भएको हो भने त्यसरी नै दुःख भएर सुख भएको हो ।