SHARE
मकालु खबर · शुक्रबार​ २९ जेठ २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

अर्थमन्त्री लक्षित प्रदीप पौडेलको कटाक्ष- सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्दै प्रतिपक्षमा रहँदा बजेट चुहावट र अनियमितताको छानबिनको माग गर्नेहरू नै सत्तामा पुगेपछि मौन रहने गरेको उनले बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कटाक्ष गरेका हुन् ।