फौजी कीराले मकै बाली नष्ट, भोजपुरवासी चिन्तामा
विशेषगरी बेँसी क्षेत्रका बारीमा कीराको आक्रमण बढी देखिएको छ । फौजी कीराले पात, डाँठ र गाभा नै खान थालेपछि बाली सखाप हुने अवस्थामा पुगेको पौवादुङमाका किसानहरू बताउँछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
