ज्ञानकुप, विद्याकुप र शतानन्दकुप : आस्था, इतिहास र लोकविश्वासको सङ्गम
निरञ्जनकुमार साह धनुषा, २८ जेठ । मिथिलाको धार्मिक, सांस्कृतिक तथा शैक्षिक इतिहाससँग जोडिएको जनकपुरधाम उपमहानगरपालिका–८ स्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय परिसरमा रहेका तीन प्राचीन कूप (इनार) यतिबेला पनि स्थानीयवासी, श्रद्धालु तथा अनुसन्धानकर्ताको आकर्षणको केन्द्र बनेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
