SHARE
हाम्रो सम्बाद · बिहीबार २८ जेठ २०८३ ०२:०९ PM · 1 मिनेट पढाइ

विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, २८ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१ लाख ५१ हजार रूपैयाँसहित दुई बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । आज (बिहीबार) अपराह्न १ बजे बाटिक एयरको उडानबाट मलेसियाको क्वालालम्पुर जान लागेका उनीहरू अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा प्रस्थान कक्षमा झोला जाँचका क्रममा पक्राउ परेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद