SHARE
मकालु खबर · बिहीबार २८ जेठ २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो

काठमाडाैं । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन् । बिहीवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । उनले प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि गर्नुपर्नेमा जोड दिए ।