म्यानमारको श्वेडागन प्यागोडामा पाँच महिनामा भित्रिए ३४ लाख ५० हजारभन्दा बढी पर्यटक
एजेन्सी । म्यानमारको प्रसिद्ध श्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा यस वर्षको पहिलो पाँच महिनामा ३४ लाख ५० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । श्वेडागन प्यागोडा सञ्चालक समितिका सदस्य उ बो थिनले दिएको जानकारीअनुसार जनवरीदेखि मे महिनासम्ममा सो सङ्ख्यामा आन्तरिक तथा वाह्य पर्यटकले प्यागोडाको दर्शन गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
