आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’- रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारी आचार्यले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले दशकौँ देखिको परम्परागत शैली र यथास्थितिवादलाई चिर्दै अर्थतन्त्रको समग्र समस्या समाधानका लागि ‘सर्जिकल अपरेसन’ गरेको टिप्पणी गरेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
