SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०४:१६ PM · 1 मिनेट पढाइ

एमालेले असार १९ सम्म देशव्यापी सुझाव संकलन गर्ने, कहाँ कहिले ?

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी सुझाव संकलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।