विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र दलप्रति अध्यक्षको असन्तुष्टि
काठमाडौँ, जेठ २६ गते । विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मङ्गलवारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
