SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै

अविनाश चौधरीधनगढी, जेठ २६ गते । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयले आज अपरान्ह ४ बजे सभाको बैठक बोलाइएको जनाएको छ ।