SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

रास्वपा बाजुराको प्रथम अधिवेशन: सभापतिमा नवराज जैशी निर्विरोध चयन

शेरबहादुर सार्कीबाजुरा, जेठ २६ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ।