सम्झौता मिति सकियो, पुल निर्माण सम्पन्न भएन
नौरते नेपालीजुम्ला, जेठ २६ गते। सम्झौताको समय सकिन करिब एक महिना बाँकी रहँदा जुम्लाको न्याउरीगाडमा निर्माणाधीन आरसिसी पुल तोकिएको समयमा सम्पन्न नहुने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
