विद्यालय प्राङ्गणमा रोपियो एक हजार कफीका बिरुवा
अर्जुन काफ्लेस्याङ्जा, जेठ २६ गते । फेदीखोला गाउँपालिका –३ भाटखोलामा रहेको जनप्रीय माध्यमिक विद्यालयको प्राङ्गणमा एक हजार कफीका बिरुवा रोपण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
