SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

रावा बैंकले गरिदियो प्रहरी र अनुसन्धानका ८१ हजार बढी कर्मचारीको दुर्घटना बीमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका ८१ हजार भन्दा बढी कर्मचारीको सामूहिक व्यक्तिगत दुर्घटना बीमा गराएको छ । बैंकमा तलबी बचत खाता रहेका दुवै निकायका कुल ८१ हजार ७०० कर्मचारीहरूका लागि यो बीमा गराइएको हो । बैंकले नेको इन्स्योरेन्स लिमिटेडमा कर्मचारीको बीमा गराएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार