SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

लमजुङमा धान रोपाईँ सुरु

नवीनराज कुइँकेललमजुङ, जेठ २६ गते । लमजुङमा बर्खे धान रोपाइँ सुरु भएको छ । मनसुन सुरु भएसँगै भलपानी पछ्याउनुका साथै सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सुरु भएको हो ।