SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०१:२९ PM · 1 मिनेट पढाइ

प्रतिनिधि सभा बैठकः प्रतिपक्षी दलको विरोध (प्रत्यक्ष प्रसारण)

काठमाडौँ, जेठ २६ गते । प्रतिनिधि सभाको बैठक जारी छ। बैठकमा प्रतिपक्षी दलले विरोध जारी राखेका छन् ।