SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

तेक्वान्दोका अभिषेक एसियाली खेलकुदमा छनोट

काठमाडौँ, जेठ २६ गते । जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट हुनुभएको छ ।