प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौँ, जेठ २६ गते । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दलले सदनमा उठेर अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक बुधबारसम्मका लागि स्थगित भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
