SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

नख्खु कारागारबाट भागेका कैदी म्याग्दीमा गिरफ्तार

अमृतप्रसाद पौडेलम्याग्दी, जेठ २६ गते । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट भागेका एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले गिरफ्तार गरेको छ ।