SHARE
हाम्रो सम्बाद · मङगलबार २६ जेठ २०८३ ०७:४८ AM · 1 मिनेट पढाइ

पुर्ख्यौली पेसा संरक्षणका लागि सारङ्गी रेट्दै हिमाल

धरान, २६ जेठ । भोजपुरको अरुण गाउँपालिकामा जन्मिनुभएका हिमाल गन्धर्व पुर्ख्यौली पेसा र गन्धर्व समुदायको मौलिक संस्कृति जोगाउन सारङ्गी वादन तथा गायनमा सक्रिय हुनुहुन्छ । उहाँ विगत डेढ दशकदेखि विभिन्न स्थानमा पुगेर आफ्नो पेसा संरक्षणका लागि सारङ्गी रेट्दै लोकगीत गुनगुनाउनुहुन्छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद