SHARE
गोरखापत्र · मङगलबार २६ जेठ २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

सुख्खा सहन सक्ने धान लगाउन किसानलाई सुझाव

विजयकुमार साह ढल्केबर, जेठ २६ गते । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशले सुख्खा सहन सक्ने जातका धान लगाउन किसानलाई आग्रह गरेको छ।